भुटानी शरणार्थी अगुवा रिजाल पक्राउ

हिमाल प्रेस ४ जेठ २०८० १८:३८ | Thursday, May 18, 2023
भुटानी शरणार्थी अगुवा रिजाल पक्राउ टेकनाथ रिजाल

काठमाडौँ– भुटानी शरणार्थी अगुवा टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको नाम मुछिएपछि प्रहरीले बिहीबार उनलाई प्रकाउ गरेको हो।

बिचौलियाको बयानको आधारमा उनलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने प्रकरणमा उनको नाम मुछिएपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो। नेपालमा रहेका भुटानी शरणार्थीको अधिकारका पक्षमा रिजालले अगुवाई गर्दै आएका थिए।

प्रकाशित: ४ जेठ २०८० १८:३८ | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast