प्रधानसेनापति शर्मा र इजरायलका रानदूतबीच भेटवार्ता

हिमाल प्रेस २८ वैशाख २०८० २०:१२ | Thursday, May 11, 2023
प्रधानसेनापति शर्मा र इजरायलका रानदूतबीच भेटवार्ता

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायलका राजदूत हानान गोदरबीच भेटवार्ता भएको छ।

नेपाली सेनाको मुख्यालय जंगी अड्डामा बिहीबार भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धमा छलफल गरिएको नेपाली सेनाले जानकारी दिएको छ। उक्त किसिमको भेटघाटले दुई देशबीचको सम्बन्ध बलियो बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २८ वैशाख २०८० २०:१२ | Thursday, May 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast