प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान [तस्बिरहरूसहित]

दिपेश श्रेष्ठ १७ जेठ २०८० १३:३५ | Wednesday, May 31, 2023
प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान [तस्बिरहरूसहित]

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भ्रमणका बुधबार (आज) भारत प्रस्थान गरेका छन्। भ्रमणमा प्रधानमन्त्री साथै परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरकारी टोली सहभागी छ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग व्यापार, पारवहन, हवाई तथा स्थल यातायात सम्बन्ध, जलविद्युत, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोगलगायत विषयमा द्विपक्षीय छलफल गर्ने कार्यसूची रहेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए।

प्रकाशित: १७ जेठ २०८० १३:३५ | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast