पोखरा र अमलेखगन्जमा इन्धन भन्डारण गृह स्थापना गर्ने घोषणा

हिमाल प्रेस १५ जेठ २०८० १७:४३ | Monday, May 29, 2023
पोखरा र अमलेखगन्जमा इन्धन भन्डारण गृह स्थापना गर्ने घोषणा

काठमाडौँ- सरकारले कास्कीको पोखरामा हवाई इन्धन भन्डारण गृह स्थापना गर्ने भएको छ । बाराको अमलेखगन्जमा थप दुई इन्धन भण्डार गृह स्थापना गरिनेछ ।

सोमबार संसद् बैठकमा आउँदो वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले तीन महिनाको पेट्रोलियम पदार्थको माग धान्ने गरी इन्धन भन्डारण क्षमता वृद्धि गरिने बताए ।

प्रकाशित: १५ जेठ २०८० १७:४३ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast