पूर्वराजा ज्ञानेन्द्र शाहको प्रश्न : यही हो नयाँ नेपाल?

हिमाल प्रेस ८ जेठ २०८० १७:२९ | Monday, May 22, 2023
पूर्वराजा ज्ञानेन्द्र शाहको प्रश्न : यही हो नयाँ नेपाल? फाइल तस्बिर

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राज्य सञ्चालनको प्रणालीमाथि नै प्रश्न उठाएका छन्। सोमबार धनगढीमा भएको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सोझा जनतालाई झुक्याएर आफ्नो स्वार्थसिद्ध गर्न नेताहरू केन्द्रित भएको बताएका हुन्।

‘…सोझा साझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च अब खुल्दै गएको छ,’ उनले भनेका छन्, ‘के नयाँ नेपाल भनेको यही हो? के अग्रगामी भनेको परावलम्बी नेपाल हो? के नेपालको आफ्नो अस्तित्व छैन?

प्रकाशित: ८ जेठ २०८० १७:२९ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast