नेपाल प्रहरीका २२ एसपीको पदस्थापन (को कहाँ पुगे)

हिमाल प्रेस ८ जेठ २०८० १८:३४ | Monday, May 22, 2023
नेपाल प्रहरीका २२ एसपीको पदस्थापन (को कहाँ पुगे)

काठमाडौँ- नेपाल प्रहरीका २२ जनाको एसपीको पदस्थापन भएको छ। जेठ ५ गते गृहमन्त्रालय सचिवस्तरको निर्णयबाट बढुवा भएकाहरूको आज (जेठ ८) गते पदस्थापन भएको हो। बढुवा भएका २२ जनामध्ये २१ जना प्रहरी अधिकृतहरूलाई आजमात्रै आईजीपी बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह लगाइदिएका थिए।

हेर्नुस् सूची को कहाँ पुगे ?

प्रकाशित: ८ जेठ २०८० १८:३४ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast