नीति तथा कार्यक्रमले आर्थिक जटिलताको सम्बोधन गरेन : रास्वपा प्रमुख सचेतक परियार

हिमाल प्रेस ५ जेठ २०८० १९:३६ | Friday, May 19, 2023
नीति तथा कार्यक्रमले आर्थिक जटिलताको सम्बोधन गरेन : रास्वपा प्रमुख सचेतक परियार रास्वपाका प्रमुख सचेतक सन्तोष परियार

काठमाडौँ– रास्वपाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मौजुदा आर्थिक अवस्थालाई सम्बोधन गर्न नसक्ने बताएको छ। उक्त दलका प्रमुख सचेतक सन्तोष परियारले सञ्चारकर्मीसँग प्रारम्भिक प्रतिक्रिया जनाउँदै उक्त कुरा बताएका हुन्।

‘प्रारम्भमा हेर्दा ठोस कुरा केही आएको छैन। जस्तो आर्थिक अवस्थामा छौँ, त्यसलाई सम्बोधन गर्ने गरी केही आएको छैन,’ सांसद परियारले भने, ‘यसले आजको आर्थिक जटिलताहरु सम्बोधन गरेकै छैन।’

प्रकाशित: ५ जेठ २०८० १९:३६ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast