निजी क्षेत्र अर्थतन्त्रको विकासमा मुख्य साझेदार

हिमाल प्रेस ५ जेठ २०८० १६:३२ | Friday, May 19, 2023
निजी क्षेत्र अर्थतन्त्रको विकासमा मुख्य साझेदार

काठमाडौँ- सरकारले निजी क्षेत्रलाई विशेष प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याएको छ। संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पाैडेलले सरकार र निजी क्षेत्रको सहकार्यले उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्य राखिएको बताएका हुन्।

सरकारले विदेशी लगानीकर्तालाई प्राथमिकता प्राप्त क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्ने नीति पनि लिएको छ। विद्यमान कर प्रणालीमा परिवर्तन गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा ल्याउने सरकारले लक्ष्य लिएको छ।

प्रकाशित: ५ जेठ २०८० १६:३२ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast