देशका अधिकांश स्थानमा हुरीसहित वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

हिमाल प्रेस १० जेठ २०८० ८:३१ | Wednesday, May 24, 2023
देशका अधिकांश स्थानमा हुरीसहित वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह फाइल तस्बिर।

काठमाडौँ– बुधबार मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिएको हो। आज र भोलि मौसममा यस्तो बदली देखिएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: १० जेठ २०८० ८:३१ | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast