जेठ १२ देखि ‘त्रयम्’ मञ्चन हुने

हिमाल प्रेस ९ जेठ २०८० १६:०६ | Tuesday, May 23, 2023
जेठ १२ देखि ‘त्रयम्’ मञ्चन हुने

काठमाडौँ- टेकुस्थित कौशी थिएटरमा आगामी जेठ १२ गतेदेखि नाटक ‘त्रयम्’ मञ्चन हुने भएको छ। थिएटर टिमका अनुसार नाटक जेठ २८ सम्म चल्ने छ। दीलिप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटक थिएटर भिलेजको प्रस्तुतीमा तयार पारिएको छ।

थिएटर टिमका अनुसार नाटक साताको प्रत्येक दिन बेलुकी साढे पाँच बजे सुरु हुनेछ। शनिबार दिउँसो १ बजेको अतिरिक्त शोे हुनेछ।

प्रकाशित: ९ जेठ २०८० १६:०६ | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast