जिपको ठक्करबाट बालकको मृत्यु

हिमाल प्रेस ३ जेठ २०८० ११:२६ | Wednesday, May 17, 2023
जिपको ठक्करबाट बालकको मृत्यु

मकवानपुर- मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका-११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश०३-००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो। प्रहरीले जिप चालकलाई पक्राउ गरेको छ।

प्रकाशित: ३ जेठ २०८० ११:२६ | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast