जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

हिमाल प्रेस २७ वैशाख २०८० ८:०४ | Wednesday, May 10, 2023
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।

बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार बैठकले विधान अधिवेशन, सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्ने छ। दुई मन्त्रालय पाएको जसपाले सरकारमा एक मन्त्री पठाउन बाँकी छ।

प्रकाशित: २७ वैशाख २०८० ८:०४ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast