जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

हिमाल प्रेस १२ जेठ २०८० १५:५३ | Friday, May 26, 2023
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक उपेन्द्र यादव।

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ। बैठक जेठ १४ गते आइतबारका लागि बोलाइएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। पार्टी कार्यालयमा बस्ने बैठक दिनको १ बजे सुरु हुने छ।

बैठकमा विधान अधिवेशन, समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने बस्नेतले बताए।

प्रकाशित: १२ जेठ २०८० १५:५३ | Friday, May 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast