माथिल्लो तहमा कर्मचारी पूर्ति गर्दै सञ्चय कोष

हिमाल प्रेस ३ जेठ २०८० ८:४५ | Wednesday, May 17, 2023
माथिल्लो तहमा कर्मचारी पूर्ति गर्दै सञ्चय कोष

काठमाडौँ- कर्मचारी सञ्चय कोष पुल्चोकले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। कोषमा रिक्त रहेका पदहरूमा स्थायी पद पूर्तिका लागि आवेदन माग गरिएको हो।

कोषले आठौँदेखि पाँचौँ तहसम्म रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो। योग्य नेपाली नागरिकले आजदेखि अनलाइन दरखास्त दिन सक्नेछन्। सञ्चय कोषले ४१ जनाको कोटा खुलाएको छ।

सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिन कोषले आग्रह गरेको छ । दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

प्रकाशित: ३ जेठ २०८० ८:४५ | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast