उपेन्द्र यादवले लिए प्रतिनिधिसभा सदस्यको शपथ (फोटो फिचरसहित)

हिमाल प्रेस १९ वैशाख २०८० १३:५४ | Tuesday, May 2, 2023
उपेन्द्र यादवले लिए प्रतिनिधिसभा सदस्यको शपथ (फोटो फिचरसहित)

काठमाडौँ- बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। सभामुख देवराज घिमिरेले यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

वैशाखमा १० गते सम्पन्न उपनिर्वाचनबाट यादव निर्वाचित भएका थिए।

उपनिर्वाचनमा चितवन-२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ-१ बाट निर्वाचित स्वर्णिम वाग्लेले यसअघि नै शपथ लिइसकेका छन्।

 

प्रकाशित: १९ वैशाख २०८० १३:५४ | Tuesday, May 2, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast