उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

हिमाल प्रेस २० वैशाख २०८० १३:४८ | Wednesday, May 3, 2023
उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ टेकनारायण पाण्डे

काठमाडौँ- उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दा गरेको आरोप लागेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। पाण्डे तत्कालीन गृहसचिव थिए।

यसअघि सोही प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका हुन्।

प्रकाशित: २० वैशाख २०८० १३:४८ | Wednesday, May 3, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast