काठमाडौँ- राप्रपा नेपालको केन्द्रीय कमिटीको बैठक जेठ ९ र १० गते बस्ने भएको छ ।
मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जिल्ला अध्यक्षसहित केन्द्रीय कार्य समितिको संयुक्त बैठक आगामी जेठ ९ र १० गते काठमाडौँमा बोलाउने निर्णय गरेको हो ।
बैठकले उपचुनावको समीक्षा गर्दै सकारात्मक रूपमा लिएको छ ।
प्रकाशित: १३ वैशाख २०८० ७:०१
प्रतिक्रिया