कक्षा ११ को परीक्षा जेठ ९ गतेदेखि [तालिकासहित]

हिमाल प्रेस १२ वैशाख २०८० १६:५३
140
SHARES
कक्षा ११ को परीक्षा जेठ ९ गतेदेखि [तालिकासहित] फाइल तस्बिर

काठमाडौँ- परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ।

तलिकाअनुसार परीक्षा जेठ ९ गते सुरु भई १८ गतेसम्म हुनेछ। परीक्षा तोकिएका दिनहरूमा कुनै आकस्मिक बिदा पर्न गएमा पनि पूर्वसूचनाबिना परीक्षा स्थगित नगरिने कार्यालयले जनाएको छ।

यस्तो छ परीक्षातालिका 

प्रकाशित: १२ वैशाख २०८० १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =