काठमाडौँ- काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कमा रहेको नेपाल प्रहरीको बिट भत्काएको छ। पुरानो बसपार्कस्थित भ्यू टावर नजिक रहेको महानगरपालिकाले मंगलबार भत्काएको हो।
पुरानो बसपार्क क्षेत्रमा रहेको उक्त प्रहरी बिटले सडक र पेटीमा असर गरेकाले कत्काइएको महानगरपालिकाले जानकारी दिएको छ।
सडक र सडक पेटीमा असर पु¥याइरहेका प्रहरी बिट योजनाअनुसार नै भत्काइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बताए। रासस
प्रकाशित: १२ वैशाख २०८० १६:३०
प्रतिक्रिया