झलनाथ खनालको स्पष्टीकरण : तत्काल कुनै पार्टीसँग हाम्रो एकता हुँदैन

हिमाल प्रेस ९ वैशाख २०८० ११:५०
4
SHARES
झलनाथ खनालको स्पष्टीकरण : तत्काल कुनै पार्टीसँग हाम्रो एकता हुँदैन

जनकपुरधाम- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिबार जनकपुरधाममा आयोजना हुने लागेको कार्यक्रममा बोल्दै खनालले मिलेर जाने कुरा बेग्लै भएपनि नेकपा एकीकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पारे।

उनले उपनिर्वाचन पछि वर्तमान सत्ताधारी गठबन्धन बिग्रन‍ सक्ने बताए।

प्रकाशित: ९ वैशाख २०८० ११:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast