शताब्दी पुरुष जोशी पत्नी राधादेवीको निधन

हिमाल प्रेस २ वैशाख २०८० ७:०४
30
SHARES
शताब्दी पुरुष जोशी पत्नी राधादेवीको निधन

काठमाडौँ- शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको शनिबार निधन भएको छ। १०० वर्षीया राधादेवीको बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको उनका छोरा अणुराज जोशीले जानकारी दिएका हुन्।

श्वासप्रश्वासका कारण दुई साताअघि किस्ट अस्पतालमा भर्ना गरिएको थियो। ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो।

प्रकाशित: २ वैशाख २०८० ७:०४

प्रतिक्रिया

One thought on “शताब्दी पुरुष जोशी पत्नी राधादेवीको निधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast