राष्ट्रपतिबाट विभिन्न व्यक्ति विभूषित

हिमाल प्रेस १ वैशाख २०८० १३:०६
10
SHARES
राष्ट्रपतिबाट विभिन्न व्यक्ति विभूषित

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षको अवसरमा विभिन्न ४५ कलाकारसहित विभिन्न क्षेत्रका व्यक्तिलाई मानपदवी, अलंकार र पदक प्रदान गरेका छन्।  शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले पदक वितरण गरेका हुन्।

विभूषित हुनेमा कलाकारहरू मदनकृष्ण श्रेष्ठ, राजेश हमाल, गायक आनन्द कार्की लगायत छन्।  समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो।

 

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

प्रकाशित: १ वैशाख २०८० १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =