काठमाडौँ- नेपाल प्रहरीका १३ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएका छन्। आज बुधबार बसेको बढुवा समितिको बैठकले १३ एसएसपीलाई डीआईजीका लागि सिफारिस गरेको हो।
डीआईजी बढुवाका लागि कुवेर कडायत पहिलो नम्बरमा सिफारिस हुँदा केदार ढकाल दोस्रो र विष्णुकुमार केसी तेस्रो नम्बरमा सिफारिस भएका छन्।
सूची


प्रकाशित: २९ चैत २०७९ १७:२० | Wednesday, April 12, 2023
प्रतिक्रिया




