हेली एभरेष्टको हेलिकप्टर धौलागिरीमा ‘फोर्स ल्यान्डिङ’

हिमाल प्रेस २६ चैत २०७९ १३:३२
8
SHARES
हेली एभरेष्टको हेलिकप्टर धौलागिरीमा ‘फोर्स ल्यान्डिङ’ फाइल तस्बिर

काठमाडौँ- हेली एभरेष्ट कम्पनीको हेलिकप्टर आज (आइतबार) आकस्मिक अवतरण गरेको छ।

नाइन एन ए एन बी कल साइन भएको हेलिकप्टर बिहान ११ बजे म्याग्दीको धौलागिरी बेसक्याम्पस नजिकै ‘फोर्स ल्यान्डिङ’ गरिएको हो।

घाइते हेलिकप्टरकी पाइलट प्रिया अधिकारीको अहिले उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डीएसपी मदन कुँवरले जानकारी दिए।

 

प्रकाशित: २६ चैत २०७९ १३:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =