राष्ट्रपतिको निजी चिकित्सकमा निरज बम नियुक्त

हिमाल प्रेस २४ चैत २०७९ १७:२१
6
SHARES
राष्ट्रपतिको निजी चिकित्सकमा निरज बम नियुक्त

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा.निरज बम नियुक्त भएका छन्। चिकित्सा अध्ययन संस्थानअन्तर्गत महाराजगन्ज चिकित्सा क्याम्पसमा सहप्राध्यापकका रूपमा कार्यरत बमलाई पौडेलले निजी चिकित्सकको रुपमा नियुक्त गरेका हुन्।

बम छाती रोग विशेषज्ञ ‍‍हुन्।

 

प्रकाशित: २४ चैत २०७९ १७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast