‘हिमालय लोकस्टार’को उपाधि बलराम विश्वकर्मालाई

हिमाल प्रेस १४ वैशाख २०८० ८:३३ | Thursday, April 27, 2023
‘हिमालय लोकस्टार’को उपाधि बलराम विश्वकर्मालाई

काठमाडौँ- नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो श्रृंखला विजेता बलराम विश्वकर्मा बनेका छन्।

बुधबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँला थिए। विजेता बनेसँगै लोकस्टार विश्वकर्माले १५ लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गरेका छन्।

‘मैले यो सपनाको कल्पना गरेको थिइन्। हामीजस्ता प्रतिभालाई मञ्च दिए। यसलाई हामीले सदुपयोग गरेका हौँ’, उनले भने।

 

प्रकाशित: १४ वैशाख २०८० ८:३३ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast