सबै तस्बिरहरूः सिन्ह्वा।
जापानमा यो मौसम पैयुँको हो। रातो र सेतो पैयुँले अहिले जापानका बगैँचा, सडकहरूलाई रोमाञ्चक प्रदान गरेको छ।
पैयुँलाई जापानमा साकुरा भनिन्छ। यो समयलाई जापानी, अन्य देशबाट गएका पर्यटक, विद्यार्थीहरूले उत्सव जस्तै मनाउने गर्छन्।
रातिको समयमा टोकियोको ‘साकुरा नाइट गार्डेन’मा युवायुवतीहरू रमाइरहेको देख्न सकिन्छ।
हेर्नुहोस् तस्बिरहरू

प्रकाशित: २८ चैत २०७९ १०:०७ | Tuesday, April 11, 2023
प्रतिक्रिया




