सर्वोच्च अदालत
काठमाडौँ- सर्वोच्च अदालतले विद्युतीय गाडीमा कर नबढाउन परमादेश जारी गरेको छ। वायु प्रदुषण नियन्त्रणका लागि विद्युतीय गाडीमाथिको कर नबढाउने गरी आर्थिक विधेयक पास गर्न सर्वोच्चले सरकारका नाममा परमादेश जारी गरेको हो।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले गत असारमा गरेको परमादेशको पूर्णपाठ आएको छ।
यस्तो छ पूर्णपाठ
प्रकाशित: १३ वैशाख २०८० १७:०८ | Wednesday, April 26, 2023
प्रतिक्रिया



