लोकसेवाले माग्यो विभिन्न तहमा कर्मचारी

हिमाल प्रेस ६ वैशाख २०८० ७:५३ | Wednesday, April 19, 2023
लोकसेवाले माग्यो विभिन्न तहमा कर्मचारी hdr

काठमाडौँ- गण्डकी प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

प्रवेश वन सेवा, जनरल फरेस्ट्री समूह, सहायक तेस्रो वन रक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको हो।

जसअनुसार विभिन्न ९ पदमा कुल १०० जना कर्मचारी माग गरिएको छ भने इच्छुक उम्मेदवारले वैशाख २६ भित्र आवेदन दिनसक्नेछन्।

प्रकाशित: ६ वैशाख २०८० ७:५३ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast