रुपन्देहीमा चल्यो गोली, एक युवक घाइते

हिमाल प्रेस ७ वैशाख २०८० ७:३८ | Thursday, April 20, 2023
रुपन्देहीमा चल्यो गोली, एक युवक घाइते सांकेतिक तस्बिर

काठमाडौँ- रुपन्देहीको अमवामा गोली चल्दा एक युवक घाइते भएका छन्।  बाख्रा चराउन तिनाउ नदीको कौवा घाट नजिकै गएका सियारी गाउँपालिका–३ रगरगन्जका २६ वर्षीय वीरेन्द्र केवटलाई ३ जनाको समूहमा आएका युवकले गोली चलाएका हुन्।

खुट्टामा गोली लागेर घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशकि अस्पताल लगिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।  घटनाबारे प्रहरीले अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ वैशाख २०८० ७:३८ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast