फाइल तस्बिर
काठमाडौँ- सरकारले काठमाडौँ-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाको म्याथ थप गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले द्रुतमार्गको निर्माण अवधि २०८३ चैत मसान्तसम्म थप गर्ने निर्णय गरेको हो।
त्यस्तै नेपाल-भारत पेट्रोलियम तथा ग्यास सम्बन्धी संयुक्त कार्यसमूहको सहसचिवस्तरीय चौँथो बैठक वैशाख १२ मा काठमाडौँमा आयोजना गर्ने निर्णय पनि सरकारले गरेको छ। योसँगै सरकारले विभिन्न १५ वटा निर्णयहरू गरेको छ।
यस्ता छन् निर्णयहरू


प्रकाशित: ७ वैशाख २०८० १६:०१ | Thursday, April 20, 2023
प्रतिक्रिया




