मिटरब्याजपीडितमाथि दमन गरिएको भन्दै बृहत नागरिक आन्दोलनको खबरदारी [फोटो फिचर]

दिपेश श्रेष्ठ ६ वैशाख २०८० १६:५३ | Wednesday, April 19, 2023
मिटरब्याजपीडितमाथि दमन गरिएको भन्दै बृहत नागरिक आन्दोलनको खबरदारी [फोटो फिचर]

काठमाडौँ- नागरिक अगुवाहरूले मिटरब्याजपीडितमाथि प्रहरीले दमन गरेको भन्दै नागरिक अगुवाहरूले खबरदारी गरेका छन्।  बुधबार वृहत नागरिक आन्दोलनले मिटरब्याजपीडितको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै सरकारलाई खबरदारी गरेको हो। र्‍याली शान्तिबाटिकादेखि बानेश्वरसम्म पुगेको थियो। गत सोमबार रत्नपार्कस्थित शान्तिवाटिकामा प्रदर्शनमा निस्किएका मिटरब्याजीपीडितमाथि प्रहरीले दमन गरेको थियो।

 

 

 

 

 

 

प्रकाशित: ६ वैशाख २०८० १६:५३ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast