मातातीर्थ कुण्डमा आमाको सम्झना [तस्बिरहरू]

दिपेश श्रेष्ठ ७ वैशाख २०८० ९:१९ | Thursday, April 20, 2023
मातातीर्थ कुण्डमा आमाको सम्झना [तस्बिरहरू]

काठमाडौँ- चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ। यहाँ हरेक वर्ष वैशाख कृष्णपक्ष औँशीका दिन भक्तजनको घुइँचो लाग्ने गर्छ।

भक्तजन अघिल्लो दिन साँझदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै यस दिन मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन्। आमाको मुख हेर्ने पर्व आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइन्छ।

प्रकाशित: ७ वैशाख २०८० ९:१९ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast