काठमाडौँ- मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सोमबार र बिहीबार नियमित बस्दै आएको बैठक आज मंगलबार पनि बसेको हो।
आजको बैठकमा अर्थ, उद्योग, महिला बालबालिका तथा जेष्ठ नागरिक, पर्यटन, सहरी विकास, स्वास्थ्यमन्त्रालयअन्तर्गतका प्रस्तावबारे निर्णय छलफल हुनेछ।
प्रकाशित: २८ चैत २०७९ १६:५९ | Tuesday, April 11, 2023
प्रतिक्रिया




