मन्त्रिपरिषद्को बैठक अपराह्न ४ बजे बस्दै

हिमाल प्रेस ५ वैशाख २०८० ११:११ | Tuesday, April 18, 2023
मन्त्रिपरिषद्को बैठक अपराह्न ४ बजे बस्दै फाइल तस्बिर

काठमाडौँ- मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ।

यो मन्त्रिपरिषद्को नियमित बैठक हो। अहिले मन्त्रिपरिषद्को बैठक हरेक मंगलबार बस्ने गरेको छ।

आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण, वैशाख १० मा हुने उपनिर्वाचन, संक्रमणकालीन न्याय सम्बन्धी विषयमा निर्णय हुने बताइएको छ।

प्रकाशित: ५ वैशाख २०८० ११:११ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast