बारा-२ मतगणना : जनमतका कुशवाहाको अग्रता

हिमाल प्रेस ११ वैशाख २०८० १५:५६ | Monday, April 24, 2023
बारा-२ मतगणना : जनमतका कुशवाहाको अग्रता

काठमाडौँ- उपनिर्वाचनअन्तर्गत बारा-२ को मतगणना जारी छ। अहिलेसम्म २०७४ मत गणना भएकोमा जनता पार्टीका शिवचन्द्र कुशवाहाले अग्रता लिएका छन्।  पछिल्लो मतपरिणमाअनुसार जनमतका कुशवाहले ६०१ मत ल्याएका छन्। उनलाई जसपाका यादवले ५७१ मत ल्याएर पछ्याइरहेका छन् ।

एमालेको पुरुषोत्तम पौडेल ५१० मत ल्याएर तेस्रो स्थानमा छन्। त्यस्तै रास्वपाका रमेश खरेलले २३६ मत ल्याएका छन्।

प्रकाशित: ११ वैशाख २०८० १५:५६ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast