बारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

हिमाल प्रेस ३० चैत २०७९ १७:२७ | Thursday, April 13, 2023
बारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

जनकपुरधाम– बारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जितपुरबाट पथलैयातर्फ आउँदै गरेको बा. ४ प ६४४३ नम्बरको मोटरसाइकल राति अनियन्त्रित भई पल्टिएको हो।

दुर्घटनामा घाइते भएका जितपुरसिमरा उपमहानगरपालिका वडा १६ मा बस्दै आएका अन्दाजी ४० वर्षीय सन्तराम राईको उपचारको क्रममा परवानीपुरस्थित बयोधा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

प्रकाशित: ३० चैत २०७९ १७:२७ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast