‘प्रसाद २’ को नयाँ प्रदर्शन मिति सार्वजनिक

हिमाल प्रेस २८ चैत २०७९ १७:३३ | Tuesday, April 11, 2023
‘प्रसाद २’ को नयाँ प्रदर्शन मिति सार्वजनिक

काठमाडौँ– सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ। फिल्म आगामी वैशाख १५ गते प्रदर्शन हुनेछ।

निर्देशक थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ मितिबारे जानकारी दिएका हुन्।

फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, प्रकाश भुजेल, महेश त्रिपाठीलगायतको अभिनय छ।

‘माया भन्दा ठूलो नै के छ र’ भन्ने स्लोगन रहेको फिल्म निर्माताहरुको लेनदेनको विवादका कारण गत शुक्रबार (चैत २४ गते) प्रदर्शन रोकिएको थियो।

प्रकाशित: २८ चैत २०७९ १७:३३ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast