प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

हिमाल प्रेस १३ वैशाख २०८० १३:४० | Wednesday, April 26, 2023
प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। छलफलमा तिमिल्सिनाले रुसको संघीय संसद् उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमण बारे जानकारी गराएका थिए।

यस्तै, तिमिल्सिनाले संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गरेर संसद् अधिविशन अन्त्य गर्ने विषयमा छलफल भएको थियो। तिमिल्सिनासहितको राष्ट्रियसभा सदस्यको टोली हिजो (मंगलबार) मात्र फर्किएको हो।

प्रकाशित: १३ वैशाख २०८० १३:४० | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast