पेप्सीको नयाँ टीभीसी सार्वजनिक

हिमाल प्रेस ३० चैत २०७९ १३:१७ | Thursday, April 13, 2023
पेप्सीको नयाँ टीभीसी सार्वजनिक

काठमाडौँ- पेप्सीले ‘मोर फिज, मोर रिफ्रेसिङ’लाई निरन्तरता दिँदै नयाँ टीभीसी सार्वजनिक गरेको छ।
टीभीसीमा कम्पनीका ब्राण्ड सद्भावनादूत प्रदीप खड्कालाई देख्न सकिन्छ।

पेप्सीको नेपालका लागि कार्यकारी निर्देशक अनुज गोयलले नयाँ टीभीसीले ब्राण्डको स्थितिलाई अझ मजबुत बनाउने बताए।

ब्राण्ड सद्भावनादूत खड्काले पेप्सीको अभियानसँग जोडिन पाएकोमा खुसी व्यक्त गर्दै पेप्सी गर्मीयामलाई शितलतामा परिणत गराउने निर्विकल्प स्फूर्तिदायक पेय पदार्थ भएको दाबी गरे।

प्रकाशित: ३० चैत २०७९ १३:१७ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast