‘नांगो गाउँ’को अस्ट्रेलियामा प्रदर्शन अधिकार बिक्री

हिमाल प्रेस १७ वैशाख २०८० १४:५१ | Sunday, April 30, 2023
‘नांगो गाउँ’को अस्ट्रेलियामा प्रदर्शन अधिकार बिक्री

काठमाडौँ- दीपेन्द्र लामाको लेखन र निर्देशन रहेको फिल्म ‘नांगो गाउँ’को अस्ट्रेलिया तथा न्युजिल्यान्डमा फिल्म प्रदर्शन अधिकार बिक्री भएको छ। अस्ट्रेलियाको ‘एमएसएम इन्टरटेनमेन्ट्स’ले खरिद गरेको निर्देशक लामाले बताएका छन्।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, कार्म, साम्राज्ञीराज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ। फिल्म भदौ २९ मा प्रदर्शनमा आउने लामाले जानकारी दिएका छन्।

प्रकाशित: १७ वैशाख २०८० १४:५१ | Sunday, April 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast