धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक

हिमाल प्रेस १७ वैशाख २०८० १८:२४ | Sunday, April 30, 2023
धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी छ। आजको बैठकमा केन्द्रीय कार्यसमिति बैठक कहिले डाक्ने भन्नेबारे पनि छलफल हुनेछ।

उपनिर्वाचनपछि निकै आलोचित बनेको कांग्रेसको केन्द्रीय समिति बैठक बोलाउन सभापतिले आनाकानी गरिरहेका छन्। त्यस्तै आजको बैठकमा भ्रातृ संस्थाको पूर्णता, विभाग गठन, मन्त्री छनोटलगायतका विषयमा पनि छलफल हुने बताइएको छ।

प्रकाशित: १७ वैशाख २०८० १८:२४ | Sunday, April 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast