 फाइल तस्बिर
                             फाइल तस्बिर 
                                            काठमाडौँ- तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले १० हजार २५९ मत ल्याएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वीको भन्दा दोब्बर मत ल्याएर स्वर्णिमले अग्रता लिइरहेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार गाविन्द भट्टराईले ५ हजार ३ मत ल्याएर पछ्याइरहेका छन्। स्वर्णिम गोविन्दभन्दा ५२५६ मतान्तरले अगाडि छन्।
नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २ हजार ७९२ मत ल्याएका छन्।
                            प्रकाशित: ११ वैशाख  २०८० १०:२१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 