तनहुँमा करिब ८ हजार मतान्तरले स्वर्णिमको अग्रता

हिमाल प्रेस ११ वैशाख २०८० १७:४८ | Monday, April 24, 2023
तनहुँमा करिब ८ हजार मतान्तरले स्वर्णिमको अग्रता

काठमाडौँ- उपनिर्वाचनअन्तर्गत आइतबार भएको तनहुँ-१ को चुनावको मतगणना जारी छ। जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन्।

वाग्लेले १९ हजार २४९ मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले ११ हजार २७९ मत ल्याएका छन्। त्यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार १५२ मत ल्याएका छन्। तनहुँमा अहिलेसम्म ३७ हजार ८४९ मत गणना भएको छ।

प्रकाशित: ११ वैशाख २०८० १७:४८ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast