काठमाडौँ- चितवन–२ मा अहिलेसम्म इच्छाकामना गाउँपालिकाका ६ वडाको मतगणना सकिएको छ।
जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै राखेका छन्। उनले तीनहजार ६०२ मत पाएका छन्।
रवि १५ सय २० मतले अगाडि छन्। उनलाई पछ्याइरहेका एमालेका रामप्रसाद न्यौपानेले दुईहजार १२३ मत पाएका छन्। त्यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले एक हजार ४९४ मत ल्याएका छन्।
प्रकाशित: ११ वैशाख २०८० १८:११ | Monday, April 24, 2023
प्रतिक्रिया





