चन्द्रागिरि नगरपालिकामा आमाको मुख हेर्ने दिन बिदा

हिमाल प्रेस ७ वैशाख २०८० ६:४४ | Thursday, April 20, 2023
चन्द्रागिरि नगरपालिकामा आमाको मुख हेर्ने दिन बिदा

काठमाडौँ- आमाको मुख हेर्ने दिनका अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ। ​नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यले नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मातातीर्थ औँसीमा बिदा दिने निर्णय गरेको जानकारी दिए।

आमा नहुनेहरूले यो ‍‍‌औँसीमा यहाँ पुगेर तर्पण, श्राद्ध र सिदादान गर्ने गर्छन्।

प्रकाशित: ७ वैशाख २०८० ६:४४ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast