किन रोकियो ‘नाइँ नभन्नू ल ६’को प्रदर्शन?

हिमाल प्रेस २८ चैत २०७९ १३:२८ | Tuesday, April 11, 2023
किन रोकियो ‘नाइँ नभन्नू ल ६’को प्रदर्शन?

काठमाडौँ- आगामी वैशाख १ गतेदेखि रिलिज हुने भनिएको फिल्म ‘नाइँ नभन्नू ल ६’को प्रदर्शन रोकिएको छ। चलचित्र विकास बोर्डबाट सेन्सर पास नहुँदा फिल्मको प्रदर्शन रोकिएको हो।

विकासराज आचार्यले निर्देशन गरेको फिल्ममा आँचल शर्मा, आर्शीवाद बी क्षेत्री, प्रियंका कार्की, सरोज खनाल, अनुभव रेग्मीलगायत कलाकारको अभिनय छ।

नयाँ वर्षमा अब तीन फिल्मबीच प्रतिस्पर्धा हुनेछ। उपेन्द्र सुब्बा निर्देशित ‘जारी’, प्रवेश पौडेल निर्देशित ‘बिहे पास’ र लक्ष्मण सुनारले निर्देशन गरेको फिल्म ‘बुलाकी’।

प्रकाशित: २८ चैत २०७९ १३:२८ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast