काठमाडौँ- काठमाडौँको मध्यसहर क्षेत्रमा फुलेको ज्याकारान्डा। वसन्त ऋृतुको आगमनसँगै यहाँ ज्याकारान्डा ढकमक्क फुलेको छ।
ज्याकारान्डा फूलले काठमाडौँमा बैजनी सौन्दर्य झल्काएको छ। यहाँका सडकपेटीमा यतिबेला यसको सौन्दर्य परख गर्दै पैदलयात्रुहरू हिँडिरहेका भेटिन्छन्। सवारीसाधनको चाप र मानिसको व्यस्तताबीच ज्याकारान्डाले सहरमा प्राकृतिक महक भरेको छ।

प्रकाशित: १६ वैशाख २०८० १४:४० | Saturday, April 29, 2023
प्रतिक्रिया






