आइएमई पेको ‘तिमीलाई पनि, मलाई पनि’ योजना

हिमाल प्रेस ३० चैत २०७९ १५:०० | Thursday, April 13, 2023
आइएमई पेको ‘तिमीलाई पनि, मलाई पनि’ योजना

काठमाडौँ– आइएमई पेले वालेट टू वालेट रकमान्तरलाई प्राथमिकता दिँदै ‘तिमीलाई पनि, मलाई पनि’ योजना सार्वजनिक गरेको छ। चैत २९ देखि आगामी भदौसम्म चल्ने योजनामा ग्राहकले आइएमई पे वालेटबाट आइएमई पे वालेटमा पैसा पठाउँदा र पाउँदा स्मार्ट वाच जित्न सक्नेछन्।

योजनाअनुसार प्रत्येक महिनाको अन्त्यमा २ जना विजेता छनोट हुनेछन्। यसमा पैसा पठाउने एक जना र पैसा पाउने एकजना हुने कम्पनीले जनाएको छ।

प्रकाशित: ३० चैत २०७९ १५:०० | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast