उपनिर्वाचनका लागि तनुहँ-१ र बारा-२ मा २६ दल दर्ता

हिमाल प्रेस १७ चैत २०७९ १३:४७
4
SHARES
उपनिर्वाचनका लागि तनुहँ-१ र बारा-२ मा २६ दल दर्ता

काठमाडौँ- आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनुहँ-१ र बारा-२ को उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दल दर्ता भएको छ।

सोही दिन उपनिर्वाचन हुने चितवन क्षेत्र २ मा भने यसअघि नै दल दर्ताको निर्णय भइसकेको छ।

मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा समानुपातिकतर्फ प्राप्त गरेको मत संख्याको आधारमा र प्रतिनिधिसभामा प्रतिनिधित्व नगर्ने दलहरूलाई आयोगमा दर्ता भएको क्रमको आधारमा उमेदवारको निर्वाचन चिह्न मतपत्रमा समावेश गर्ने निर्णय पनि भएको छ।

प्रकाशित: १७ चैत २०७९ १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast